काठमाण्डौं। सरकारले जेठ १८ गते (आइतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि आगामी आइतबार काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
