काठमाण्डौं। प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुखले प्रतिनिधिसभाको बैठक शुरु भएको जानकारी दिनासाथ प्रतिपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए।
आजै दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको संसद् बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो।
