Comments Add Comment

मोहन वैद्यलाई मातृशोक

काठमाण्डौं। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ। अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका १५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही- १८ शङ्खेपीपलघाटमा दाहसंस्कार गरिने बताइएको छ। उनका ७ छोरा र १ छोरी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ