Comments Add Comment

राहदानी विभागको अनुगमनमा काठमाडौं महानगरको टोली

१० भदौ, काठमाडौं ।  काठमाडौं महागरपालिकाको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।

बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएको महानगर शुक्रबार भने राहदानी विभाग हिँडेको मेयर बालेन साहको सचिवालयले जनाएको छ ।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ