Comments Add Comment

रहिनन्  ‘अप्सरा’


काठमाण्डौं। हास्य टेलि शृंखला ‘मेरी बास्सै’बाट ‘अप्सरा’का रूपमा चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित उनको शुक्रबार घरमै निधन भएको हो। कलाकार सुशीला निरौला ‘विमली’का अनुुसार शुक्रबार बेलुका ९ बजेतिर उनको निधन भएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ