Comments Add Comment

एसीसी पुरुष यू १६ इस्ट जोन कप : सिंगापुरसँग भिड्दै नेपाल

काठमाण्डौं। एसीसी पुरुष यू १६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ।

एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ