Comments Add Comment

नेपाल विश्वकपको ग्लोबल छनोटमा 


काठमाण्डौं।  नेपालले एक खेलअगाबै आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। 

आइतबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको हो। योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन्। 

अब विश्वकप पुग्न अन्तिम चरणको छनोट बाँकी छ। जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष ४ टिम विश्वकपमा पुग्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ